ऐनाहरू छली हुन्छन् भनी ठान्थे म
अनुहार पो ढँटुवा हुँदो रहेछ।
होसियार
चिनारु अपरिचित अनुहारहरूसँग
तिम्रो थालबाट गाँस बाटेर अघाएपछि
मुति राख्ला छलेर तिम्रै आँगनभरि।

Comments

Popular Posts