आज दिनभरि तिमी मलाई गाली गर
चोकको भाषणभन्दा बरु तिम्रो खस्रो वचनमा सत्य भेट्छु।
तिनीहरू खाली ढाँट कुरा गर्छन्।
तिनीहरूले ल्याएको ब्यवस्था पनि 
कुठाउँमा आएको पिसाब जस्तो छ,
न त कतै फ्याक्न मिल्ने न चेप्न नै।

Comments

Popular Posts